धादिङ– धादिङका दुवै निर्वाचन क्षेत्रमा एमालेले अग्रता लिएको छ । प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा ५ हजार मतले एमालेको अग्रता छ । क्षेत्र नम्बर १ मा १० हजार ७ सय २४ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार बिश्वप्रसाद अर्यालको ५ हजार ९६ मत ल्याएका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा करिब एक हजार मतले एमालेका उम्मेदवार खेम प्रसाद लोहनीले अग्रता लिएका छन् । दिलमान पाख्रिनको ७७ सय २७ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।