रसुवा- रसुवामा प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार मोहन आचार्य १४ सय ५१ मतले अगाडि छन्।
ताजा मतपरिणाम अनुसार उनका प्रतिस्पर्धी एमालेका जनार्दन ढकालले ३ हजार ३ सय २१ मत ल्याउँदा आचार्यले ४ हजार ७ सय ७२ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।