गोरखा– गोरखा २ मा नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराईले अग्रता बढाउदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार भट्टराईले करिब १२ सय मतले अग्रता लिएका छन् ।
भट्टराईको ६५ सय ३४ मत आएको छ भने माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको ५३ सय ९९ मत छ । गोरखा क्षेत्र नम्बर २ मा करिब ६० हजार मत खसेको छ । जसमध्ये १२ हजार ७ सय ४० मतगणना भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।