सोलुखुम्बु– सोलुखुम्बु जिल्लामा बाम गठबन्धनले अग्रता बढाएको छ । प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका हेम कुमार राईले ६४ सय ६८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका
बल बहादुर केसीको ४६ सय ४० मत छ । प्रदेशमा पनि बाम गठबन्धनकै अग्रता छ ।
प्रदेश क मा बामका उत्तम बस्नेतको ३२ सय ४९ छ भने कांग्रेसका प्रकाशसिंह कार्कीको १९ सय ७९ मत छ । प्रदेश ख मा बामका बुद्धि राजभण्डारीको तीन हजार ९३ छ भने कांग्रेसका आङगेलु शेर्पा २५ सय ४७ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।