गोरखा– गोरखा २ मा नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराईले मतान्तर बढाएका छन् । पछिल्लो परिणामअनुसार उनको ५१ सय ४० तथा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको ४३ सय ६१ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।