पाँचथर– पाँचथरमा एमाले उम्मेदवारले अग्रता बढाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार एमालेका सन्तकुमार नेम्वाङले ५३ सय ५९ मत ल्याएका छन् । कांग्रेसका भीष्मराज आङ्देम्बेले ४३ सय २२ मत छ । पाँचथरमा ११ हजार ३ सय ३६ मत गणना हुँदा भएको छ । संघीय समाजवादी फोरमका प्रेमराज लावतीले २ सय ५४ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।