ताप्लेजुङ– ताप्लेजुङमा एमाले उम्मेदवार योगेश भट्टराईले आफ्नो अग्रता बढाउदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार प्रतिस्पर्धी भन्दा उनी २९ सय ५३ मतले अगाडि छन् ।
भट्टराईको ८५ सय ३ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार केशब प्रसाद दाहालको ५५ सय ५० मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।