भोजपुर– भोजपुरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् । प्रतिनिधिसभामा भोजपुरबाट माओवादी केन्द्रमा उम्मेदवार सुधन किराँतीले ३५ सय ८९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उमेशजंग रायमाझिले २७ सय ६६ मत ल्याएका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।