सिन्धुपाल्चोक– सिन्धुपाल्चोक २ मा एमालेका शेर बहादुर तामाङ र राप्रपा(प्रजातान्त्रिक) पशुपतीशमशेर राणाबीच कडा टक्कर देखिएको छ । पछिल्लो अपडेटअनुसार शेर बहादुर करिब ५ सय मतले अगाडि छन् । उनको ७६ सय ३१ मत छ भने पशुपती शमशेरले ७१ सय ४१ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।