बैतडी– बैतडीका प्रतिनिधिसभा तथा प्रदेशसभामा बाम गठबन्धनले अग्रता बढाउदै लगेको छ । प्रतिनिधिसभामा गठबन्धनका दामोदर भण्डारीको ६९ सय ७२ मत छ भने कांग्रेसका नर बहादुर चन्दको ५२ सय ६९ मत ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।