रामेछाप– रामेछाप जिल्लामा पनि बाम गठबन्धनकै उम्मेदवारहरु अगाडि देखिएका छन् । प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार श्याम श्रेष्ठ प्रतिस्पर्धी भन्दा करिब २ हजार मतले अगाडि छन् ।
उनको ५२ सय १९ मत आएको छ भने कांग्रेसका कान्छामान तामाङको ३२ सय ९६ मात्र मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।