ओखलढुङगा– ओखलढुङगामा एमाले उम्मेदवारले मतान्तर फराकिलो बनाउदै लगेका छन् । प्रतिनिधिसभामा एमाले उम्मेदवार यज्ञराज सुनुवारले ९२ सय २० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार रामहरी खतिवडाको ६८ सय १० मत छ । ओखलढुङगामा सुरुदेखि नै सुनुवारले अग्रता कायम राखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।