ललितपुर– ललितपुर क्षेत्र नम्बर ३ को प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार मदन अमात्यको १ हजार १ सय ६७ मत छ भने पम्फाको ७ सय १५ मत छ । हालसम्म २६ सय ४ मत गणना भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।