रुकुम– प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रले खाता खोलेको छ । पूर्वी रुकुममा माओवादी केन्द्रकी कमला रोका बिजयी भएकी छिन् । उनी १० हजार ४ सय ३७ मतका साथ बिजयी भएकी हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका हरिशंकर घर्तीले ४४ सय ६ मत मात्र ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।