नुवाकोट– नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामशरण महत पछि परेका छन् । माओवादी केन्द्रका उम्मेदवार हित बहादुर तामाङले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार तामाङको ३३ सय २६ मत छ भने महतको २८८३ मत छ ।
प्रदेश अन्र्तगत क मा एमालेका बद्री मैनालीको १७ सय ३९ तथा कांग्रेसका रमेश महतको ११ सय १९ मत छ । त्यस्तै ख मा माओवादी केन्द्रकी राधिका तामाङको १५ सय २५ र कांग्रेसका महेन्द्र थिङको एक हजार ४१ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।