ललितपुर– ललितपुर २ मा एमालेले अग्रता लिएको छ । ५९ सय ८९ मत गणना हुँदा एमाले कृष्णलाल महर्जनले ३२ सय ३९ मत ल्याएका छन् कांग्रेसका चन्द्र महर्जनको २२ सय ४५ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।