ओखलढुंगा– ओखलढुंगाका चर्चित कांग्रेस नेता रामहरि खतिवडा झण्डै हजार मतले पछाडि परेका छन्।
प्राप्त पछिल्लो मतपरिणाम यस्तो छः
एमालेका यज्ञ राज सुनुवार– ७४८३
कांग्रेसका रामहरि खतिवडा– ६११८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।