धादिङ– जिल्लाको १(क) बाट प्रदेशसभाका लागि उम्मेदवार भएका राजेन्द्र प्रसाद पाण्डेले अग्रता लिएका छन्।
उनलाई नेपाली कांग्रेसका नेता मदु कुमार श्रेष्ठले पछयाइरहेका छन्।
पछिल्लो मत परिणाम अनुसार धादिङ १ (क) को अवस्था यस्तो छः
राजेन्द्र प्रसाद पाण्डे– २४७४
मदु कुमार श्रेष्ठ– १०४८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।