रुकुम पूर्व– रुकुम पूर्वमा प्रतिस्पर्धा गरिरहेकी माओवादी नेतृ कमला रोकाले फराकिलो अग्रता कायम राखेकी छन्। पछिल्लो मत परिणाममा उनको अग्रता दोब्बर भन्दा बढी देखिएको छ।
प्राप्त पछिल्लो मत परिणाममा मुख्य दुई प्रतिस्पर्धीको मत परिणाम यसप्रकार छः
माओवादीको कमला रोका– ५८२९
कांग्रेसका हरिशंकर घर्ती मगर– २१५८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।