सिन्धुपाल्चोक– जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका पूर्व मन्त्री अग्नी प्रसाद सापकोटाले आफ्नो अग्रता बढाउँदै लगेका छन्। उनीसँग वर्तमान सञ्चारमन्त्री मोहनबहादुर बस्नेत प्रतिस्पर्धामा छन्।
पछिल्लो मत परिणाम अनुसार मुख्य प्रतिस्पर्धी दुई उम्मेदवारले पाएको मत यसप्रकार छः
अग्नीप्रसाद सापकोटा– ५५९२
मोहनबहादुर बस्नेत– ३५०७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।