डोल्पा– एउटा मात्रै क्षेत्र रहेको डोल्पामा वाम गठबन्धनका साझा उम्मेदवार धन बहादुर बुढा विजय नजिक पुगेका छन्। उनी नेकपा एमालेका नेता हुन्।
पछिल्लो मत परिणाम अनुसार डोल्पामा प्रतिनिधिसभाका उम्मेदवारहरुले पाएको मत यसप्रकार छः
एमालेका धन बहादुर बुढा– २२४७
कांग्रेसका अंगद कुमार बुढा– ६९४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।