लमजुङ– वाम गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले अग्रता लिएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर घर्तीलाई पछि पारेका हुन्।
लमजुङको पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभाका मुख्य दुई उम्मेदवारले पाएको मत यसप्रकार छः
देवप्रसाद गुरुङ– ४५४२
दिल बहादुर घर्ती– ४२५६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।