रुकुम पश्चिम– रुकुम पश्चिमबाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा रहेका पूर्व गृहमन्त्री तथा माओवादीका चर्चित नेता जनार्दन शर्माले झण्डै चार गुणा मतले अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार रुकुम पश्चिमको मत परिणाम यसप्रकार छः
माओवादी केन्द्रका जनार्दन शर्मा– ३८५०
कांग्रेसका गोपाल जी जङ्ग शाह– १०३७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।