लमजुङ– माओवादीका नेता देव गुरुङ झण्डै दुई सय मतले पछि परेका छन्।
लमजुङ १ का उम्मेदवार रहेका गुरुङले ३ हजार १ सय ६० मत पाएका छन्।
उनलाई उछिनेका नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर घर्तीले ३ हजार ३ सय १७ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।