गोरखा– गोरखा १ मा वाम गठबन्धनका साझा उम्मेदवारले अग्रता लिएका छन्। यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार तथा नेपाली कांग्रेसका सचेतक चीनकाजी श्रेष्ठ पनि प्रतिस्पर्धामा छन्।
पछिल्लो मत परिणााम अनुसार मुख्य प्रतिस्पर्धा गरिरहेका दुई उम्मेदवारले पाएको प्रारम्भिक मत यसप्रकार छः
हरिराज अधिकारी– १७४२
चीनकाजी श्रेष्ठ– ११९४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।