हुम्ला– हुम्ला प्रदेशसभा क का उम्मेदवार दल रावलले झण्डै दोब्बर अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार मुख्य प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारको पाएको मत यसप्रकार छः
दल रावल– २९७९
ठान बहादुर रोकाया– १५०१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।