ताप्लेजुङ– नेकपा एमालेका नेता तथा वाम गठबन्धनका साझा उम्मेदवार योगेश भट्टराईले आफ्नो अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम यसप्रकार छः
योगेश भट्टराई– २९११
केशवप्रसाद दाहाल– २६६६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।