गोरखा– गोरखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले अग्रता कायमै राखेका छन्।
पछिल्लो मत गणना अनुसार लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारले पाएको मत यसप्रकार छः
नारायणकाजी श्रेष्ठः १८२४
बाबुराम भट्टराईः १७८९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।