रुकुम पश्चिम– रुकुम पश्चिम १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओबादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा करिब चार गुणा मतले अगाडी देखिएका छन् ।
वाम गठबन्धनका संयुक्त उम्मेदवार शर्माले ३ हजार ८ सय ५० मत ल्याएका छन् ।
उनका प्रतिद्वन्दी कांग्रेसका गोपालजी जङ्ग शाहले १ हजार ३० मत सहित दोस्रो स्थानमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।