मनाङ– प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले पनि खाता खोलेको छ । मनाङको प्रदेश क मा कांग्रेस उम्मेदवार बिजयी भएका छन् । कांग्रेसका चिन्त बहादुर घले प्रदेशसभा सदस्यमा बिजयी भएका हुन् । मनाङको प्रदेशसभा ख मा भने एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार गुन्डा नाइके दीपक मनाङे भनिने राजिव गुरुङ बिजयी भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।