लमजुङ– लमजुङ १ प्रतिनिधि सभा निर्वाचनमा माओबादी केन्द्रका उम्मेदवार देव गुरुङले झिनो अग्रता लिएका छन् ।
वाम गठबन्धनका साझा उम्मेदवार गुरुङले २४ सय ४० मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्दी दिलबहादुर घर्तीले २४ सय मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।