काठमाठौं– यसअघि काठमाडौंमा प्रतिस्पर्धा गरेर पराजित भएका देवेन्द्र पौडेलले बागलुङ २ मा अग्रता लिएका छन्।
प्रारम्भिक मत परिणाम यसप्रकार रहेको छः
नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल– १६२३
नेपाली कांग्रेसका नर बहादुर पुन– १००७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।