गोरखा– गोरखाको क्षेत्र नम्बर १ मा माओवादीले आफ्नो अग्रता बढाउदै लगेको छ । एमालेका हरिराव अधिकारीले १७ सय ४२ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार चिनकाजी श्रेष्ठको ११ सय ९४ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।