काठमाडौैं– सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले अग्रता कायमै राखेका छन्।
पछिल्लो परिणामअनुसार सापकोटाले ४ हजार ४ सय २१ पाएका छन् पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री मोहन बस्नेतले २ हजार ९ सय १५ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।