सिन्धुपाल्चोक– सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभाका सदस्यका लागि प्रतिस्पर्धा गरेका अग्नी सापकोटा वर्तमान सञ्चारमन्त्री मोहनबहादुर बस्नेतभन्दा दोब्बर मतको अग्रता लिइरहेका छन्।
पछिल्लो मत परिणाम अनुसार सापकोटाले २ हजार ७८ मत पाएका छन्। त्यस्तै, उनका मुख्य प्रतिस्पर्धी मोहन बहादुर बस्नेतले १ हजार १४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।