मुस्ताङ– प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । मुस्ताङ जिल्लामा एमालेका उम्मेदवार प्रेम तुलाचन बिजयी भएका छन् ।
३५ सय ४४ मतका साथ उनी बिजयी भएका छन् । ३ सय ६३ मतान्तरले उनी बिजयी भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । उनका प्रतिस्पर्धी कांग्रेसका रोमी गौचन थकालीलाई ३१ सय ८१ मत मात्र ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।