जाजरकोट– जाजरकोटको प्रतिनिधिसभा र प्रदेशसभामा माओवादी उम्मेदवारले आफ्नो उम्मेदवारी कायमै राखेका छन्।
जाजरकोटमा पूर्व गृहमन्त्रि शक्तिबहादुर बस्नेत प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। उनले अग्रता लिइरहेका छन्।
पछिल्लो मतपरिणाम यसप्रकार छः
जाजरकोट प्रतिनिधिसभा
माओवादी - ३२२१
कांग्रेस - २०६५
प्रदेशसभा क
कांग्रेस - १७९९
माओवादी - २८६४
प्रदेशसभा ख
कांग्रेस - २३८३
एमाले - २८५२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।