काठमाडौं– जारी मत गणनामा एमालेले पहिलो जित दर्ता गरेको छ।
एमालेका मुस्ताङ्क 'क'का उम्मेदवार इन्द्रधारा विष्टले जित हासिल गरेका हुन्।
निर्वाचित विष्टले ११६७ मत पाएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।