हुम्ला– अघिल्लो संविधानसभामा माओवादीका उम्मेदवारको रुपमा प्रत्यासी रहेका छक्क बहादुर लामा हुम्लाको प्रतिनिधिसभा तर्फ अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार हुम्लाको प्रतिनिधिसभाको मत परिणाम यसप्रकार रहेको छः
स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा– २०४४
कांग्रेसका उम्मेदवार मंगलबहादुर शाही– १४१७
माओवादीका छिमी दोर्ची लामा– १२५१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।