काठमाडौैं– सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले अग्रता बढाउदै लगेका छन् । पछिल्लो परिणामअनुसार सापकोटाले ३८ सय ७५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहन बस्नेतले २५ सय ९० मत मात्र ल्याएका छन् । सापकोटाले अग्रता बढाउदै लगेका छन् ।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा भने राप्रपा प्रजातान्त्रिकका पशुपतीशमशेर राणा र एमालेका शेर बहादुर तामाङबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।