लमजुङ– लमजुङको निर्वाचनमा बाम गठबन्धन र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले ४० मतले अग्रता लिएका छन् । उनको २४ सय ४० मत छ भने कांग्रेसका दिल बहादुर घर्तीको २४ सय मत छ । सुरुमा घर्तीले अग्रता लिएकोमा पछिल्लो समय गुरुङले थोरै मतले अग्रता लिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।