ओखलढुंगा- प्रतिनिधिसभा सदस्यका लागि १ मात्र क्षेत्र रहेको ओखलढुंगामा पछिल्लो मतगणना अनुसार वाम गठबन्धनका एमाले उम्मेदवार यज्ञराज सुनुवारले कांग्रेसका उम्मेदवार रामहरि खतिवडाभन्दा तीन गुणाले अग्रता लिएका छन्। सुनुवारले १२ सय ९९ मत ल्याएका छन् भने खतिवडाले ४ सय ३४ मत मात्र ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।