काठमाडौं– दिउँसो ३ बजेसम्म ५७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
आज ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यको लागि निर्वाचन भइरहेको छ।
निर्वाचन शान्तिपूर्ण भइरहेको आयोगले बताएको छ। आजको मतदानमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता सहभागी हुँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।