काठमाडौं- जावलाखेल युथ क्लबले चौथौ संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार सिन्धुपोल्चोकको लामोसाँघुमा भएको उपाधि भिडन्तमा गोरखा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै जावलाखेल च्याम्पियन बनेको हो।
उपाधिसँगै जावलाखेलले ५ लाख र उपविजेता गोरखा ब्वाइजले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।