• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यसरी हुनेछ प्रदेशसभाको गठन

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १९, २०७४  १२:२५
1140x725

काठमाडौं- अबको दुई दिनपछि नयाँ संविधानले परिकल्पना गरेको नयाँ संरचना प्रदेशसभाका सदस्यहरुको निर्वाचन सम्पन्न हुँदैछ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा ७४ प्रदेशसमा निर्वाचन सम्पन्न भइसकेको छ। मत गणना भने एकै चरणमा हुनेछ। मंसिर २१ गतेको निर्वाचन सम्पन्न भएको एक सातापछि नयाँ प्रतिनिधि चयन हुनेछन्।

नयाँ संविधान र त्यसको आधारमा निर्माण भएको प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी ऐनका आधारमा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी ७ प्रदेशमा कुल ५ सय ५० जना प्रदेश सभा सदस्य निर्वाचित हुँदैछन्।

प्रदेशसभा गठन सम्बन्धी संविधानको धारा १७६ को उपधारा १ खण्ड क बमोजिम सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्या प्रदेशसभामा पनि प्रत्यक्ष निर्वाचित हुने उल्लेख छ।

सोही धाराको खण्ड ख मा खण्ड क बमोजिम कायम हुन आउने सदस्य संख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशत सदस्य संख्या समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।

यस प्रावधानका आधारमा कुनै पनि प्रदेशसभाको कुल सदस्य संख्या तय गर्दा प्रत्येक प्रदेशमा प्रत्यक्ष निर्वाचित कुल सदस्य संख्यालाई ३ भाग मानी बाँकी २ भाग समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने गरिन्छ।

प्रदेश नम्बर १ बाट ५६ जना सदस्य प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुनेछन्। सो प्रदेशको कुल सदस्य संख्या तय गर्दा प्रत्यक्ष निर्वाचित सदस्य संख्या ५६ लाई ६० प्रतिशत मान्नुपर्छ। अर्थात् यो ५६ सदस्य संख्यालाई ३ ले भाग गरेर आउने भागफल १८.६६ लाई फेरि २ ले गुणा गरेपछि आउने गुणनफल ३७ नै उक्त प्रदेशसभामा समानुपातिक प्रणालीबाट निर्वाचित हुने संख्या हो। यसरी प्रदेश नम्बर १ मा ५६ जना प्रत्यक्ष निर्वाचित र ३७ जना समानुपातिक निर्वाचन प्रणालीबाट गरी जम्मा ९३ जना सदस्य रहेको प्रदेशसभा गठन हुनेछ।

उक्त प्रावधानका आधारमा तयार गरिएको प्रदेशसभा सदस्य निर्वाचन ऐनको दफा ६० बमोजिम प्रदेशसभामा खसेको कुल सदर मतको १.५ प्रतिशत मत प्राप्त गर्ने दलहरुका लागि उनीहरुले प्राप्त गरेको मतभारका आधारमा सदस्य संख्या विभाजन गरी निर्वाचित हुने व्यवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

२ नम्बर प्रदेशमा ६४ जना प्रत्यक्ष निर्वाचित तथा ४३ जना समानुपातिक निर्वाचन प्रणाली हुने सदस्यसहित कुल १ सय ७ सदस्यीय प्रदेशसभाको गठन हुनेछ।

प्रदेश नम्बर ३ प्रदेशसभामा ६६ सदस्य प्रत्यक्ष निर्वाचित तथा ४४ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत गरी कुल एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ।

प्रदेश नम्बर ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक प्रणालीबाट गरी जम्मा ६० सदस्यीय प्रदेशसभा हुनेछ।

प्रदेश नम्बर ५ मा ५२ सदस्य प्रत्यक्ष निर्वाचित तथा ३५ जना गरी कुल ८७ सदस्यीय प्रदेशसभा गठन हुनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश नम्बर ६ मा २४ प्रत्यक्ष निर्वाचित र १६ समानुपातिक तर्फबाट गरी कुल ४० सदस्यीय हुनेछ। प्रदेश नम्बर ७ मा ३२ प्रत्यक्ष निर्वाचित तथा २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गरी जम्मा ५३ सदस्यीय प्रदेशसभा गठन हुनेछ। 

प्रदेश व्यवस्थापिका एक सदनात्मक हुन्छ, जसलाई प्रदेशसभा भनिनेछ।

प्रदेश कार्यपालिका नै अब प्रदेश मन्त्रिपरिषद् हो। प्रत्येक प्रदेशमा राष्ट्रपतिले एक प्रदेश प्रमुख नियुक्त गर्नेछन्। प्रदेश मन्त्रिपरिषदको गठन गर्दा प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुनेछन्। निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ। यदि प्रदेशसभामा बहुमत नभए दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन हुन्छ। प्रदेशसभाको सदस्य नभएको व्यक्ति मुख्यमन्त्रीको सिफारिसमा प्रदेशमन्त्री हुन सक्नेछन्।

कुन प्रदेशसभामा कति सदस्य?

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्