काठमाडौँ- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) जम्बो टोलीसहित पाँचौं विदेश भ्रमणमा प्रधानमन्त्री ओली, भियतनाम र कम्बोडिया भ्रमण फाइदाजनक रहेको परराष्ट्र सल्लाहकारको दाबी
२) गुणस्तरहीन विद्युतीय बस ल्याउने बिवाइडीसँगको ‘ठेक्का सम्झौता रद्द प्रक्रिया’ उल्ट्याउने खेल, एडिबीको चेतावनीपछि मन्त्रालय नरम
३) मलेसिया रोजगारीमा पुरानै ‘भेन्डर’ ब्युँताउने चलखेलमा मन्त्री विष्ट, स्वास्थ्य परीक्षण पुरानै ३७ मेडिकल संस्थाबाट
४) अयाक्सलाई पराजित गर्दै टोटनह्याम फाइनलमा, लुकास माउराको ह्याट्रिक, लियो अवे गोलको फाइदा
५) र, राहुल गान्धीको दोहोरो नागरिकता विवाद अन्त्य, सर्वोच्चले ग¥यो पहिलो सुनुवाइमै मुद्दा खारेज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।