• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विचौलियाले चाबहिल मालपोत कार्यालय स्थानान्तरण गर्न दिएनन्, मन्त्री नै निरीह

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  १२:३३
1140x725

काठमाडाैं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चाबहिलस्थित मालपोत कार्यालयलाई स्थानान्तरण गर्ने प्रयास विचौलियाका कारण असफल भएको छ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्न कार्यालयलाई स्थानान्तरण गर्न मन्त्री पद्मा अर्यालले २१ माघमा निर्देशन दिएकी थिइन्।

चाबहिलस्थित गोपिकृष्ण हलसँगै रहेको मालपोत कार्यालयलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्न स्थान अभाव भएकाले तत्काल कार्यालय सार्न मन्त्रीको निर्देशन थियो। मन्त्रीले निर्देशन दिएको ३ महिना पुग्न लागिसक्दा पनि कार्यालय सारिएको छैन। सेवाग्राहीलाई काममा प्रभावकारिता ल्याउनका लागि उक्त मालपोत कार्यालय साँघुरो रहेको बताइएको छ।

कार्यालय सार्न नसक्नुको प्रमुख कारण विचौलियाहरुको हस्तक्षेप भएको बुझिएकाे छ। मालपोत कार्यालय सरेसँगै विचौलियाको कमाई घट्ने भएकाले उनीहरुले अवरोध सिर्जना गरिरहेका बताइएकाे छ। कार्यालयसँगै जोडिएर लेखापढी गर्ने व्यवसायीका दर्जनौं कार्यालयहरु छन्। साथै, सेवाग्राहीलाई सहयोग गर्ने नाममा ‘ठगी’धन्दा गर्नेहरु पनि कार्यालय वरपर सक्रिय छन्।

सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको कार्यालयबाट ‘कमाउ धन्दा’ गरिरहेका विचौलियाका कारणले कार्यालय सार्न नयाँ भवन समेत नपाएको मन्त्री अर्यालले गुनासो गरिन्। कार्यालय सारेसँगै विचौलियाहरुले पनि कार्यालय सार्नुपर्ने, डिजिटल प्रविधिले उनीहरुको कमाइमा धक्का लाग्ने भएकाले सार्न नदिइएको बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विचौलियाहरुले मालपोत कार्यालय सार्न नयाँ स्थानमा तय भएकाे भवनका घरधनीलाई भड्काएर स्थानान्तरण गर्न दिएका छैनन्। मन्त्री अर्यालले भनिन्, ‘समयमा ठेकेदारले भवन बनाइदिएनन्। निजी भवनमा सार्न विचौलियाले दिदैनन्।’

मालपोत कार्यालय रहेको क्षेत्र अर्थात् काठमाडौं-४ बाट प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले)बाट उम्मेदवार बनेका डा राजन भट्टराईलाई घर खोजी दिन मन्त्रीले आग्रह गरेकी थिइन्। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहेका भट्टराईले निजी घर पाउनै नसकेको जवाफ दिएको उनले बताइन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

माघमा अनुुगमनको क्रममा कामको प्रकृतिअनुसार कार्यालय उपयुुक्त नभएकाले स्थानान्तरण गर्न निर्देशन दिएको मन्त्री अर्यालले स्मरण गरिन्। सरकारी भवनमा मालपोत कार्यालय सार्न तत्काल असम्भव भएकाले निजी भवन खोज्न उनले निर्देशन दिएकी थिइन्।

ठेकेदारले समयमा भवन निर्माण नगरिँदिदा चाबहिलस्थित मालपोत कार्यालय प्रर्याप्त स्थान नभएपनि सञ्चालन गर्नुपर्ने बाध्यता बनेको छ।

मालपोत कार्यालयलाई नमूना बनाउने अभियानअन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकाका मालपोत तथा नापी कार्यालयबाट अभियान सुरू गरिने बताइएको छ। कलंकी मालपोत कार्यालयबाट सुरुवात गरिने डिजिटल कार्यालय क्रमशः डिल्लीबजार र चाबहिल हुँदै देशैभरका २ सय ४४ वटा मालपोत र नापी कार्यालय एकवर्ष भित्र डिजिटल बनाउने मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्