• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बालुवाटार जग्गा प्रकरण : सरकारी जग्गा बैंकमा राखेर माफियाले लिए २ अर्ब ६४ करोड ऋण

64x64
नेपाल लाइभ आइतबार, वैशाख २२, २०७६  १९:५६
1140x725

काठमाडौं- बालुवाटारस्थित सरकारी जग्गालाई भूमाफियाले हत्याएर बैंकबाट ऋण लिएको खुलेको छ। 

सरकारी जग्गा हडप्ने क्रममा व्यक्तिका नाममा आएको जग्गाबाट २ अर्ब ६४ करोड ७४ लाख रुपैयाँ बैंक ऋण लिएको भेटिएको हो। फाइल गायबको श्रेस्ताबाट पहिचान भएका कित्ता छानबिन गर्दा सो रकम बराबरको ऋण लिएको भेटिएको हो।

कुन कुन कित्ताहरु बैंकमा धितो राखी ऋण निकालिएको बारे खोजबिन भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

अथाह सम्पति भएकाले जग्गा कब्जा गरेको बताउँदै अर्यालले भनिन्,‘उनले पुर्जा बनाउँदैमा उनीहरुको हुनै सक्दैन। हिजो अवस्था र स्रोत हेरिन्छ नि!’नाफाका निम्ति अनेक ढंगले वैधानिक बनाउन प्रयत्न गर्नेहरुको जग्गाको खोजबिन हुँदैछ।'

मन्त्री पद्मा अर्यालले ‍तीन आधारमा छानबिनको प्रक्रिया सुरु गरिने जानकारी दिइन्। वास्तविक जग्गाधनी छुट्याउने कार्य पहिलो चरणमा हुने उनले बताइन्। दोश्रो चरणमा वास्तविक मोही र अन्तिम चरणमा मोही खडा गरिएकाहरुको पहिचान गर्ने मन्त्री अर्यालको योजना छ। 

सरकारको नाममा ल्याउन मन्त्रिपरिषदले मन्त्रालयलाई दिएको निर्देशनअनुसार हडपिएको जग्गा व्यक्ति र कम्पनीका नामबाट खारेज गरिने उनले बताइन्।

मन्त्रालयले सुसाशनको अभियान सञ्चालन गर्ने क्रममा पद गएपनि पछि नहट्ने दृढता मन्त्री अर्यालले देखाइन्। उनले भनिन्, ‘यस अभियानको पक्षमा रहँदा पद गए जाओस्। मलाई मार्छन् कि भन्ने डर पनि छैन।’

हराएको फाइलबाट ४५० कित्ता मध्ये १८ कित्ताको पहिचान खुल्न बाँकी रहेको जानकारी गराइन्।

Ncell 2
Ncell 2
nimb
nimb

देशभर २७ प्रतिशत जग्गा मात्रै नापी भएको जनाउँदै अर्यालले शक्तिशाली आयोग मार्फत जग्गा सम्बन्धि समस्या निराकरण गर्न लागिएको बताइन्। 

'शक्तिशाली आयोगको परिकल्पना गरेका छौं,' उनले भनिन्, 'सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्नका लागि आयोग मार्फत कार्य गरिने छ।'

बालुवाटारको जस्तै जग्गा कब्जा गर्ने कार्य देशभर रहेको उनले बताइन्। उनले भनिन्, ‘कैयौ बालुवाटार छन्। सडक किनारा र खोला किनारामा जग्गा हड्प्ने कैयौं छन्।’

Xtrem

Xtrem

सुकुम्बासीका नाममा देशभर सरकारी जग्गा कब्जा गरिएको उनले बताइन् ।  काठमाडौंका धोविखोलामा सुकुम्वासी बसेको भनिएको छ। तर त्यहाँ वास्तिविक सुकुम्वासी छँदैछैनन्। त्यहाँ कस्ता कस्ता पुर्जा हुने बसेका छन्। त्यो पनि हेरिसकिएको छ। उस्तै परे सरकारी जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया त्यहिबाटै सुरु गर्न सकिन्छ।’

अदालतले सरकारी जग्गा हड्प्ने कार्यमा सहयोग पुर्‍याएको उनको आशंका छ। 

मन्त्रालयले मालपोत कार्यलयहरुको काम कारबाही चुस्त बनाउनको लागि देशभरका मालपोत कार्यलय डिजिटल बनाउनको लागिएको छ। नयाँ प्रणलीबारे जानकारी दिदै भनिन्, ‘नयाँ सफ्टवयरले एक व्यक्तिको कहाँ कति जग्गा छ हेरिन्छ। देशभर प्रत्येक दिन कति जनाले जग्गा वपास गरे, राजश्व कति प्रात्प्त भयो। सबै हेर्न सकिने सफ्टवयर निर्माण गरेका छौं।’

मन्त्री अर्यालले भूमिसँग सम्बन्धित सबै समस्या निराकरण गर्नका लागि शक्तिशाली आयोग गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइन्। मन्त्रालयले आयोगमा रहने सदस्यको नाम पनि टुंगाएको बताइएको छ। अब बस्ने मन्त्रिपरिषदको बैठकले आयोगका गठनको निर्णय गर्ने बताइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्