• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जन्मथलोमा उभिएको चिनियाँ प्रतिमा मार्क्स

64x64
नेपाल लाइभ आइतबार, वैशाख २२, २०७६  १८:१०
1140x725

काठमाडौं– गत वर्षको मेमा कार्ल मार्क्स आफ्नो जन्मथलो जर्मनीको ट्रियर सहरमा फिर्ता आए। करिब १ सय ८४ वर्षअघि १७ वर्षको उमेरमा उनले यो सहर छाडेका थिए। तत्कालीन समयमा उनी जर्मनीको बान विश्वविद्यालयमा कानुन अध्ययन गर्न गएका थिए।

चीनमा बनेको ४ दशमलव ४० मिटर अग्लो र २ दशमलव ३ टन तौल भएको एक मूर्तिका रुपमा उनी गत वर्षमात्र जन्मथलो ट्रियरमा फर्केका हुन्।

यो विशाल प्रतिमा उनको २ सयऔं जन्म जयन्ती (५ मे, २०१८) को उपलक्ष्यमा चीनका कम्युनिष्ट सरकारले उपहार दिएका थिए।

चीन सरकारको यो उपहार एक लाख जनसंख्या बसोबास गर्दै आएको ट्रियर नगरपालिकाकालाई दिएको हो। ‘मान या नमान, मै तेरा मेहमान' शैलीको यो उपहारले धर्म संकटमा पारेको थियो। 

चीनको उपहारको उचाई घटाइयो 
चीनद्वारा उपहार प्रदान गरिएको मार्क्सको प्रतिमा अस्वीकार गर्नु एक शक्तिशाली देशलाई नमान्नु थियो। त्यसैले मार्क्सको जन्म सहरले एउटा शर्त राख्दै त्यसलाई स्वीकार गर्‍यो। उसले उक्त प्रतिमालाई ६ दशमलव ३० मिटरको सट्टा ४ मिटर ४० सेन्टिमिटरको बनाउने अनि मात्र सहरमा राख्ने शर्त राख्यो।

आज ‘पोर्टा निग्रा’ भनेर चिनिने ट्रियर सहरको १८ सय वर्ष पुरानो २९ मिटर अग्लो नगरद्वारको सामुन्ने अनावरण गरियो। यसरी अनावरण गर्नु पहिल्यै मार्क्सका विरोधीहरुले पुर्‍याउन सक्ने क्षतिलाई ध्यानमा राखिएको थियो। त्यसैले ५ मे कै दिन पारेर उक्त प्रतीमा राखियो।

मार्क्सको जन्म सहर भएका कारण हरेक वर्ष डेढ लाख चिनियाँ पर्यटक ट्रियर सहरमा आउँछन्। सम्भवतः भविष्यमा पनि उनीहरुले नै मार्क्सको प्रतीमालाई जर्मन नागरिकले भन्दा बढी अवलोकन गर्नेछन्। 

दुनियाँ बल्दन चाहने मार्क्स 
सन् १८६७ मा मार्क्सले ‘दास क्यापिटल’ लेखेर मार्क्सले विश्वभर जुन खालको उथलपुथल ल्याइदिए। यसभन्दा पहिले वा पछि कुनै पनि चिन्तक, विचारक र अर्थशास्त्रीले सक्ने छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भनेका थिए– 'दार्शनिकले दुनियाको फरकफरक व्याख्या गरे। तर मुख्य कुरा त यसलाई बदल्न जरुरी छ।'
मार्क्स दुनियाँ बदल्न चाहन्थे।

वास्तवमा त्यही मानिस दुनियाँ बदल्न चाहन्छ, जसले संसारलाई बुझ्छ। 

मार्क्सले दास क्यापिटलमा पुँजीवादी व्यवस्थाले आफ्नो चिहान आफैं खन्छ भन्ने पुष्टि गर्ने प्रयास गरे।

उनलाई भन्नु थियो कि त्यो पुँजी, जो कुनै रगत चुस्ने जनावरझैं श्रमको शोषणबाट आफू मोटाउने गर्दछ,  त्यो आत्मघाती सिद्ध हुन्छ। 

Xtrem

Xtrem

रुसी समाजवादी क्रान्ति 
कार्ल मार्क्स जिवित नै हुदाँ उनले परिकल्पना गरेका कुनै क्रान्ति भएन।

१८८३ मार्च १४ मा लन्डनमा उनको मृत्यु भयो। उनको मृत्युको ३४ वर्षपछि सन् १९१७ मा रुसमा एक क्रान्ति भयो। लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति भएको थियो।

जर्मन मार्क्सवादलाई मन पराउँदैन? 
मार्क्सको जन्मदेशमा कम्युनिस्ट शासन र उनको सिद्धान्तलाई मानिदैन। यसको पछाडि पनि अनेकौं घटनाहरु रहेका छन्। जर्मनी एकीकरण हुनुभन्दा पहिले ४० वर्षसम्म पूर्वी जर्मनीका एक करोड ८० लाख जनता रुसी मार्क्सवादीको बन्धक थिए। जबरजस्ती शासन चलाएको कम्युनिस्ट सरकारले उनीहरुलाई कठोर शासन गरेको आरोप लाग्दै आएका छ।

मार्क्सले प्रतिवादन गरेको विचारले २०औं शताब्दीको दशकमा जति मानिसको मृत्यु भयो त्यो विश्वयुद्धको भन्दा कम आँकडा नभएको भन्दै आलोचना हुने गरेको छ।

भारतीय अनलाइन पोर्टल सत्याग्रहबाट नेपाल लाइभका लागि गरिएको भावानुवाद

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्