काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नीति तथा कार्यक्रममा प्रयुक्त ‘मेरो सरकार’ छिचरा तर्क प्रधानमन्त्री शब्दावलीको प्रधानमन्त्रीद्वारा बचाउ, छिचरा तर्कमा नअल्झिन आग्रह
२) नयाँ शक्ति–फोरम एकता ः बैसाख २३ गते नयाँ पार्टी घोषणा हुने, बाबुराम र उपेन्द्र क्रमशः संघीय परिषद् र केन्द्रीय समिति अध्यक्ष रहने
३) प्रधानमन्त्री ओलीद्वारा ‘मेरो सरकार’ शब्दावलीबारे बोल्न सांसदलाई रोक, आँफूलाई प्राप्त प्रतिमा ‘मेरो सरकार’ नभएको प्रचण्डको भनाई
४) भारतको पूर्वी तटवर्ती क्षेत्रमा शक्तिशाली सामुद्रिक आँधी, १२ जनाको मृत्यु, १ सय ६० भन्दा बढी घाइते
५) पाँचौँ संस्करणको इक्विस्ट्रियन पोखरामा सम्पन्न, नेपाली सेनाका जगदीश घिसिङको नयाँ कीर्तिमान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।